Kathmandu Press

कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ

यसअघि नै कृष्णमन्त्रीको जिम्मेवारी पाएका शाहले मागेको मन्त्रालय नपाएपछि वैशाख १८ गते शपथ ग्रहण बहिष्कार गरेका थिए।
कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ

सुर्खेत, जेठ ९ : कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।

Hardik ivf

बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाललाई शपथ ग्रहण गराए।

यसअघि नै कृष्णमन्त्रीको जिम्मेवारी पाएका शाहले मागेको मन्त्रालय नपाएपछि वैशाख १८ गते शपथ ग्रहण बहिष्कार गरेका थिए।

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्