Kathmandu Press

सहकारी ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन गर्ने

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएकाले पदमा बस्न नमिल्ने भन्दै कांग्रेसले सडक आन्दोलन तय गरेको हो।
सहकारी ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन गर्ने

काठमाडौं, जेठ ९ : नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलनमा उत्रने भएको छ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएकाले पदमा बस्न नमिल्ने भन्दै कांग्रेसले सडक आन्दोलन तय गरेको हो।

Hardik ivf

बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले देशभरका सहकारी पीडितलाई संगठित गर्ने रणनीति समेत बनाएको छ।

केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक जारी छ। कांग्रेस बैठकले सडक आन्दोलनसहितको निष्कर्ष सार्वजनिक गर्ने तयारीमा छ।  

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्