Kathmandu Press

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔं : मुख्मन्त्री अधिकारी

‘जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ। ति समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ,’ उनले भने, ‘मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ। यी क्षेत्रलाई समस्याबाट जोगाऔं।’
पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔं : मुख्मन्त्री अधिकारी

काठमाडौं, जेठ ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताएका छ्न।

काठमाडौंमा आजदेखि सुरू भएको  ‘अन्तरराष्ट्रिय संवाद’ मा उाले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गरे।

Hardik ivf

‘जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ। ति समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ,’ उनले भने, ‘मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ। यी क्षेत्रलाई समस्याबाट जोगाऔं।’

मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्