Kathmandu Press

कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

मंगलबार राति नै धनुषा लगिएका सिरोहियालाई अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले अदालतमा पेश गरेको हो।
कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश
फाइल तस्बिर।

धनुषा, जेठ ९ : मंगलबार साँझ पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ।

दोहोरो नागरिता लिएको आरोपमा सिरोहियालाई मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो।

Hardik ivf

मंगलबार राति नै धनुषा लगिएका सिरोहियालाई अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले अदालतमा पेश गरेको हो।

सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ।

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्