Kathmandu Press

दुईवटा संसदीय समितिको बैठक बस्दै

दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख  छ । 
दुईवटा संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, जेठ ९ : संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो । 

दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख  छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक काम कारबाही तथा विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्