Kathmandu Press

कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम टेबल हुँदा ‘धकेलाधकेल’ 

मर्यादापालकको सुरक्षा घेराविच प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम टेबल गरेका हुन्। 
कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम टेबल हुँदा ‘धकेलाधकेल’ 

काठमाडौं, जेठ ८ : कांग्रेसको घेराउ र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा नीति तथा कार्यक्रम टेबल गरेका छन्। 

मर्यादापालकको सुरक्षा घेराविच प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम टेबल गरेका हुन्। 

Hardik ivf

कांग्रेसको विरोधविच सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रम टेवल गर्न अनुमति दिएका थिए। 

प्रमुख प्रतिपक्षी कांग्रेस र सत्ता पक्षीय सांसदविच धकेलाधकेल समेत भएको छ।
 
प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्