Kathmandu Press

गृहमन्त्री संसदमा बर्बराउनु भयो र करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो : कांग्रेस

‘गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो, लामो समय बर्बराउनुभयो। लामो समय बर्बराउनु भएन करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो।’
गृहमन्त्री संसदमा बर्बराउनु भयो र करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो : कांग्रेस
Hardik ivf

काठमाडौं, जेठ ८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले लगाएका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै पाण्डेले सदनमा बर्बराएर गृहमन्त्री लामिछानेले करोडौं मानिसलाई बराल्ने काम गरेको पनि बताए। 

‘हामीलाई थाहा छ, गृहमन्त्रीले ससनमा बोल्नुभयो। हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला,’ उनले भने, ‘तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो, लामो समय बर्बराउनुभयो। लामो समय बर्बराउनु भएन करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो।’
 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्