कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी
जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ पुर्जीको विशेष प्रयोजन खुलेको छैन।
काठमाडौं, जेठ ८ : दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ पुर्जीको विशेष प्रयोजन खुलेको छैन।
प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार