कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, जेठ ७ः नेपाली कांग्रेसले आगामी बुधबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएको हो।
बैठक जेठ ९ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।
प्रकाशित मिति: १७:४१ बजे, सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












