गौशालामा महानगरले चलायो डोजर
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काउन महानगरले ४ वटा डोजर प्रयोग गरेको छ।
काठमाडौं, जेठ ६ : गौशाला चोकमा काठमाडौं महानगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु डोजर लगाएर भत्काएको छ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काउन महानगरले ४ वटा डोजर प्रयोग गरेको छ।
काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।
प्रकाशित मिति: ११:०३ बजे, आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार