संसद बैठक सर्यो, चार बजे बस्ने
बिहान ११ बजेका लागि बोलइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ।
काठमाडौं, जेठ ३ : प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक सारिएको छ।
बिहान ११ बजेका लागि बोलइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ। प्रधानमन्त्रीको आग्रह बमोजिम बैठक सारिएको हो।
आज बिहान भएको टेलिफोन वार्ताका प्रधानमन्त्री दाहाले सभामुख घिमिरेलाई कांग्रेससँग सहमितको प्रयास भइरहेकाले बैठक सार्न आहग्र गरेका थिए।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री संसदीय छानविन समिति बनानन माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)