Kathmandu Press

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा कांग्रेसको अवरोध

सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले दुवै सदनको बैठक सुरु हुने वित्तिकै नराबाजी गरेका थिए।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा कांग्रेसको अवरोध

काठमाडौं, जेठ १ : प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै बैठकम अवरोध गरेको छ।

सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले दुवै सदनको बैठक सुरु हुने वित्तिकै नराबाजी गरेका थिए।

Hardik ivf

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा भने कांग्रेसले कुनै अवरोध गरेको थिए।

त्यसलगत्तै  राष्ट्रपतिलाई धन्यवाद दिन बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बसेको थियो।

बैठक सुरु भएको बताएलगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्