Kathmandu Press

पूर्वराजपरिवारको सम्पत्ति खोजी गरिने

तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राख्ने निर्णय गरे पनि ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो।
पूर्वराजपरिवारको सम्पत्ति खोजी गरिने
Hardik ivf

काठमाडौं, जेठ १ : सरकारले पूर्वराजपरिवारको सम्पत्तिको खोजी गर्ने भएको छ। सरकारले आज संसदम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय पनि समेटेको हो

‘पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रश्तुत सरकारको नीति तथा कार्यक्रममा भनिएको छ।

तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राख्ने निर्णय गरे पनि ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो।

प्रकाशित मिति: १७:५४ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्