आगामी आर्थिक वर्षभित्र गरिब घर परिवार पहिचान गरिने, निःशुल्क स्वास्थ्य बीम र विद्युतीय चुलो दिइने
नीति तथा कार्यक्रममा भनिएको छ, ‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ।’
काठमाडौं, जेठ १ : सरकारले आगामी आर्थिक वर्षभित्र गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। नीति तथा कार्यक्रममा गरिबलक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने जनाइएको छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ।’
प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)