Kathmandu Press

नेपालका ९८ प्रतिशत जनताको घरमा विजुली

९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सर्वाजनिक गर्दै जनाए।
नेपालका ९८ प्रतिशत जनताको घरमा विजुली

काठमाडौं, जेठ १ : ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सर्वाजनिक गर्दै जनाए।

यस्तै, राष्ट्रपति पौडेलले नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन बताएका छन्।

Hardik ivf

यस्तै, सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ। यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता कायम गरिने राष्ट्रपति पौडेलले बताएका छन्।

 

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्