Kathmandu Press

नीति तथा कार्यक्रममा सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता

सरकारको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, भष्टाचार निर्यन्त्रण सरकारको मुख्य प्राथमितका रहेको उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता

काठमाडौं, जेठ १ : सरकारले सेवा प्रवाहमा सुधारको प्रतिबद्धता जनाएको छ।

सरकारको तर्फबाट मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आम जनाताले अनुभूति गर्नेगरी सेवा प्रवाहामा सुधार गरिने बताएका हुन्।

Hardik ivf

सुशासन संस्थागत गर्न र विकास निर्माणलाई गति दिन पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सरकारको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, भष्टाचार निर्यन्त्रण सरकारको मुख्य प्राथमितका रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: १५:३४ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्