Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेपछि उनले नीति तथा कार्यक्रम वाचन सुरु गरहेका हुन्।
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत
Hardik ivf

काठमाडौं, जेठ १ : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिररहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेपछि उनले नीति तथा कार्यक्रम वाचन सुरु गरहेका हुन्।

देशमा समाजवादउन्मुख अर्थतन्त्र र समृद्ध नेपाल सुखी नेपालीको संकल्पमा सरकार लागेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्