Kathmandu Press

एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे?

सरकानरले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सह सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। जसअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ।
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे?

काठमाडौं, जेठ १ : मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार एकसाथ ६० जना सहसचिवको सरुवा भएको छ।

सरकानरले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सह सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। जसअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ।

सहसचिव रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ।

Hardik ivf

बाग्मतीको सामाजिक विकास मन्त्रालयका सहसचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा लगिएको छ। सहसचिव कमलप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा लगिएको छ।

1-1-1715671783.jpg

2-1-1715671783.jpg

3-1-1715671783.jpg

4-1715671783.jpg

5-1715671783.jpg

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्