नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित
मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
काठमाडौं, जेठ १ : मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।
मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनले बैठकमा नीति तथा कार्यक्रमका बारेमा छलफल पनि भएको बताइन्।
नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा बाचन गर्ने छन्।
यस्तै, बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जनकारी दिइन्।
प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)