Kathmandu Press

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुनेछ।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै
Hardik ivf

काठमाडौं, जेठ १ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ।

आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुनेछ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ।

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्