सर्यो कांग्रेस संसदीय बैठक, भोलि ९ बजे बस्ने
आज स्थगित भएको बैठक भोलि बिहान बस्ने बताइएको छ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने छ।
काठमाडौं, वैशाख ३१ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल बैठक स्थगित भएको छ।
आज दिउँसो २ बजेका लागि तय बैठक स्थागित भएको छ। यस्तै, आजै १ बजे बस्ने भनिएको संसदीय दल कार्यसमिति बैठक पनि स्थगित भएको छ।
आज स्थगित भएको बैठक भोलि बिहान बस्ने बताइएको छ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने छ।
प्रकाशित मिति: १०:२४ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)