मधेश सरकारबाट माओवादी बाहिरियो
माओवादी केन्द्रबाट मधेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका छन्।
धनुषा, वैशाख ३० : नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएको छ।
माओवादी केन्द्रबाट मधेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका छन्।
मधेशमा नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाल फुटेपछि माओवादीले मधेश सरकार छाडेको हो। एमालेले भने मधेश सरकार छाड्ने तयारी गरिरहेको छ।
प्रकाशित मिति: १६:४३ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)