Kathmandu Press

सभामुख घिमिरेले दलहरुसँग छलफल गर्दै

सभामुख घिमिरेले छलफलक लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा प्रमुख राजनीतिक दलहरूका प्रमुख र मुख्य सचेतकहरूलाई बोलाएका छन्।
सभामुख घिमिरेले दलहरुसँग छलफल गर्दै

काठमाडौं, वैशाख ३० : सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।

छलफल दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुनेछ।

Hardik ivf

सभामुख घिमिरेले छलफलक लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा प्रमुख राजनीतिक दलहरूका प्रमुख र मुख्य सचेतकहरूलाई बोलाएका छन्।

जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्