रातो मच्छिन्द्रनाथको रथयात्रा [फोटो फिचर]
रथलाई गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइनेछ।![रातो मच्छिन्द्रनाथको रथयात्रा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(17)-1715435203.jpg)
काठमाडौं, वैशाख २९ : रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु भएको छ। आज ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो।
रथलाई गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइनेछ।
-1715435204.jpg?timestamp=1715435219737)
यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुनेछ। किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएका थिए ।
-1715435200.jpg?timestamp=1715435226791)
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए।
-1715435204.jpg?timestamp=1715435233630)
-1715435198.jpg?timestamp=1715435233630)
-1715435196.jpg?timestamp=1715435233630)
-1715435203.jpg?timestamp=1715435233630)
-1715435200.jpg?timestamp=1715435233630)
-1715435201.jpg?timestamp=1715435233630)
-1715435200.jpg?timestamp=1715435233630)
-1715435201.jpg?timestamp=1715435233630)
-1715435199.jpg?timestamp=1715435233630)
-1715435197.jpg?timestamp=1715435233630)

-1715435199.jpg?timestamp=1715435233630)


-1715435198.jpg?timestamp=1715435233630)











-(86)-1764936079.jpg)
