बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
केहीबेरअघिबाट सुरु भएको बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीहरु सहभागी छन्। बैठममा संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल भइरहेको छ।
काठमाडौं, वैशाख २९ : सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बसिरहेको छ।
केहीबेरअघिबाट सुरु भएको बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीहरु सहभागी छन्। बैठममा संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल भइरहेको छ।
कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन।
प्रकाशित मिति: ११:४३ बजे, शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)