Kathmandu Press

मुख्यमन्त्री कार्कीले लिए शपथ

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट बिहीबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। उनी आजै संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री कार्कीले लिए शपथ

मोरङ, वैशाख २७ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट बिहीबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। उनी आजै संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

Hardik ivf

मुख्यन्त्री कार्कीले ३ सदस्यीय कोशी प्रदेश सरकार गठन गरेका छन्। कार्कीले एमालेका राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई बनाएका छन्।

दुवै मन्त्रीले पनि शपथ लिएका छन्। उनीहरुलाई जिम्मेवारी भने तोकिएको छैन ।

 

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्