Kathmandu Press

दैलेख बजारमा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका-१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको थियाे।
दैलेख बजारमा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
Hardik ivf

काठमाडौं, वैशाख २५ : दैलेख बजारमा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको थियाे।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ। त्यसका लागि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन्।

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्