शंकपार्कमा पुरुषको शव भेटियो
३०–३५ वर्षका ती पुरुषको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ। ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्ने गरेको स्थानीय बताएको प्रहरीले जनाएको छ।
काठमाडौं, वैशाख २४ : काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटिएको छ।
३०–३५ वर्षका ती पुरुषको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ। ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्ने गरेको स्थानीय बताएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त महाराजगञ्जको प्रहरीको टोली घटनाको अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १०:१६ बजे, सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार