Kathmandu Press

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दै छ । 
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख २४ : संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । 

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दै छ । 

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: ०८:४९ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्