अधिकारीलाई विश्वासको मत सम्बन्धमा राप्रपा तटस्थ बस्ने
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आजै विश्वासको मत लिने तयारीमा छन्।
पोखरा, वैशाख २३ : गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आजै विश्वासको मत लिने तयारीमा छन्।
राप्रपाको गण्डकी प्रदेश संसदीय दलको वठकले विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने निर्णय लिएको हो।
प्रकाशित मिति: १४:२५ बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












