Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक 

नेपाली कांग्रेस संसदीय दलका अनुसार आगामी वैशाख २७ गते दिनको २ बजे बैठक आह्वान गरिएको हो ।
कांग्रेसले बोलायो संसदीय दलको बैठक 
Hardik ivf

काठमाडौं, वैशाख २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

नेपाली कांग्रेस संसदीय दलका अनुसार आगामी वैशाख २७ गते दिनको २ बजे बैठक आह्वान गरिएको हो । प्रतिनिधि सभाको बजेट अधिवेशन वैशाख २८ गतेबाट शुरु हुँदै छ । 

बजेट अधिवेशन अघि प्रतिपक्षी दलले आफ्ना एजेण्डाहरु तय गर्नका लागि बैठक बोलाएको हो । 

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्