Kathmandu Press

‘यो सरकार कहिलेसम्म जान्छ यकिन छैन’

‘२०८४को निर्वाचनसम्म गठबन्धन कायम राखेर जाऔं भन्ने सहमति भएको छ र एमाले त्यसैको पक्षमा छ,’ उनले भने, ‘तर अहिलेको संसद्को गणितको हिसाबले यो सरकार कहिलेसम्म जान्छ ठ्याक्कै भन्न सकिदैन।’
‘यो सरकार कहिलेसम्म जान्छ यकिन छैन’

ताप्लेजुङ, वैशाख २२ : एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भन्ने यकिन नभएको बताएका छन्।

गृह जिल्ला ताप्लेजुङमा अयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराई एमाले ०८४ सम्मै गठबन्धनलाई लैजान पक्षमा भएपनि संसदीय अंकगणीतका कारण सरकार कहिलेसम्म जान्छ भन्ने भन्न नसकिने बताए।

Hardik ivf

‘२०८४को निर्वाचनसम्म गठबन्धन कायम राखेर जाऔं भन्ने सहमति भएको छ र एमाले त्यसैको पक्षमा छ,’ उनले भने, ‘तर अहिलेको संसद्को गणितको हिसाबले यो सरकार कहिलेसम्म जान्छ ठ्याक्कै भन्न सकिदैन।’

कतिपयले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने आशय ब्यक्त गरिरहेको भएपनि त्यो समय घर्किसकेको उनको दाबी छ ।

यस्तै, भट्टराईले इलाम र बझाङको निर्वाचनले संसदीय गणितमा फरक नपारेपनि मुलुकको मुख्य प्रतिष्पर्धी दल कांग्रेस र एमाले नै भएको प्रष्ट सन्देश दिएको उनले बताए।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्