Kathmandu Press

रास्वपाको केन्द्रिय समिति बैठक वैशाख २९ मा बस्ने

रास्वपाले वैशाख २९ का लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ।
रास्वपाको केन्द्रिय समिति बैठक वैशाख २९ मा बस्ने

काठमाडौं, वैशाख १९ : उपनिर्वाचनमा नराम्रो पराजय व्यहोरे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  केन्द्रीय समितिको बैठक बोलाएको छ।

रास्वपाले वैशाख २९ का लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ।

Hardik ivf

त्यसअघि वैशाख २४ संसदीय दलको बैठक र शुक्रबार सचिवालय बैठक बस्नेछ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । यो परिणामलाई रास्वपाका नेताहरुले अनपेक्षित भनेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्