Kathmandu Press

सहरमा जाकारान्डाले सुन्दरता [तस्बिरहरू]

युरोप, अफ्रिका हुँदै जाकारान्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ। 
सहरमा जाकारान्डाले सुन्दरता [तस्बिरहरू]

काठमाडाैं, वैशाख १७ : यतिबेला बैजनी रङका जाकारान्डा फूलले काठमाडाैं उपत्यकाकाे सौन्दर्य बढाएको छ। वसन्त ऋतुमा उपत्यकाका धेरै ठाउँमा याे फुलेको छ। बर्सेनि यही बेला फुल्ने बैजनी रङका फूल काठमाडौं उपत्यकाले देख्न थालेको करिब दुई सय वर्ष भएको मानिन्छ।

Photo-(15)-1714389436.jpg

जाकारान्डा फूल रैथाने वनस्पति भने होइन। यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरीषको प्रजाति ठान्छन्। तर यो शिरीष होइन। दक्षिण अमेरिकाको रैथाने यो वनस्पति सहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ। युरोप, अफ्रिका हुँदै जाकारान्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ। 

Hardik ivf

Photo-(10)-1714389436.jpg

Photo-(5)-1714389435.jpg

Photo-(8)-1714389435.jpg

jakrandafu(1)-1714389434.JPG

jakaranda1682667369-1714389434.jpg

jakaranda-1714389433.jpg

jakaranda-1111-1714389433.jpg

jakaranda-123-1714389431.jpg

HRB_KTM_IMG_4575-(1)-1714389430.jpg

HRB_KTM_IMG_4592-(1)-1714389430.jpg

HP_LALITPUR-(1)1683204600-1714389429.jpg

HP_LALITPUR_JAKARANDA1683204600-1714389429.jpg

HRB_KTM_20240428102950_IMG_9194-1714389429.jpg

 

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्