Kathmandu Press

लुक्ला हिँडेको सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि धुलिखेलमा अवतरण गरिएको हो।
लुक्ला हिँडेको सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण
Hardik ivf

काठमाडौं, वैशाख १८ : काठमाडौंबाट लुक्काका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गरिएको छ।

सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि धुलिखेलमा अवतरण गरिएको हो।

अवतरयणपछि चाज गराएर हेलिकोप्टर पुन लुक्लाका लागि उडेको बताइएको छ।

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्