Kathmandu Press

बझाङमा कांग्रेसको अग्रता कायमै

ताज मतपरिणाम अनुसार कांग्रेसका सिंहले २८४ मतको अग्रता लिएका छन्। कांग्रेसका सिंहले ८९७७ मत ल्याउँदा एमालेका भण्डारी ८६ ९३ मत ल्याएका छन्।
बझाङमा कांग्रेसको अग्रता कायमै

बझाङ, वैशाख १७ : बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेसले अग्रता बनाएको छ। आइतबार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बनाए पनि सोमबार बिहानबाट कांग्रेस उम्मेदावर अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन्।

ताज मतपरिणाम अनुसार कांग्रेसका सिंहले  २८४ मतको अग्रता लिएका छन्। कांग्रेसका सिंहले ८९७७ मत ल्याउँदा एमालेका भण्डारी ८६ ९३ मत ल्याएका छन्।

Hardik ivf

यस्तै माओवादीका जनक बुढाले ३५०९ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३९२ मत ल्याएका छन्।

बझाङमा ३०३२८ मत खसेको छ। सोमबार दिउँसोसम्म मत परिणाम आउने बताइएको छ।

प्रकाशित मिति: १०:४८ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्