Kathmandu Press

इलाममा सुहाङले लिए ३ हजारबढीको अग्रता

ताजा मतपरिणाम अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग ३३५६ मतान्तर बनाएका छन्। सुहाङले १०४१९ मत पाउँदा खड्काले ७०६२ मत पाएका छन्।
इलाममा सुहाङले लिए ३ हजारबढीको अग्रता

इलाम, काठमाडौं १७ : गत शनिबार भएको उपनिर्वाचनमा इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

ताजा मतपरिणाम अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग ३३५६ मतान्तर बनाएका छन्। सुहाङले १०४१९ मत पाउँदा खड्काले ७०६२ मत पाएका छन्।

Hardik ivf

यस्तै, पहिचान पक्षधरको स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५७६१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १४५१ मत मात्र ल्याएका छन्।

प्रकाशित मिति: १०:३९ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्