Kathmandu Press

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा 

काठमाडौं, चैत्र १४ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ ।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्र....

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा 

काठमाडौं, चैत्र १४ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ ।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको बताईएको छ ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको जनाईएको छ ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

प्रकाशित मिति: ०८:३७ बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्