इलाम–२ मा सुहाङको अग्रता कायमै, खड्काभन्दा २ हजार २८२ मतले अगाडि
दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् ।
काठमाडौं, वैशाख १७ : इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् । सुहाङभन्दा खड्का २ हजार २८२ मतले पछि छन् ।
स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन् ।
रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












