Kathmandu Press

इलाममा सुहाङले लिए १ हजार मतको अग्रता

आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको पछिल्लो अपडेट अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग अग्रता फराकिलो बनाउँदै १ हजारको मतान्तर बनाएका हुन्।
इलाममा सुहाङले लिए १ हजार मतको अग्रता

इलाम, वैशाख १६ : इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार मतको अग्रता लिएका छन्।

आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको पछिल्लो अपडेट अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग अग्रता फराकिलो बनाउँदै १ हजारको मतान्तर बनाएका हुन्।

Hardik ivf

फाकफोकथुमको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा सुहाङले ३७८३ मत पाउँदा डम्बरले २७८२ मत पाएका छन्।  

यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन्।

प्रकाशित मिति: २०:४७ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्