Kathmandu Press

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस फेरि दोस्रो

एमाले उम्मेदवार भण्डारीले अहिलेसम्म गणना भएको ६२२९ सदर मतमध्ये २२२९ मत पाएका छन्। कांग्रेसका सिंहले १५०४ मतसहित उनलाई पछ्याइरहेका छन्।
बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस फेरि दोस्रो

बझाङ, वैशाख १६ : बझाङ प्रदेश १ ९क०को उपनिर्वाचनको मतगणनाको ताज अपटेड अनुसार एमालेले आफ्नो निरन्तरको अग्रतालाई कायमै राखेको छ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले कांग्रेस उम्मेदवार अभिषेबहादुर सिंमाथि ७ सयभन्दा बढीको अग्रता बनाएका छन्।

Hardik ivf

एमाले उम्मेदवार भण्डारीले अहिलेसम्म गणना भएको ६२२९ सदर मतमध्ये २२२९ मत पाएका छन्। कांग्रेसका सिंहले १५०४ मतसहित उनलाई पछ्याइरहेका छन्।

यस्तै? माओवादी केन्द्रका जनकबहादुर बुढा १४८२ मत ल्याउँदै तेस्रो स्थानमा छ भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९०३ मत पाएकाछन्।

 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्