हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन
गत बुधबारदेखि काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी र्यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात भएको थियो। एक्पोको उत्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए।
काठमाडौं, वैशाख १४ : स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालको हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन भएको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी इप्पानले हिमालयन हाइड्रो एक्स्पो २०२४ को समापन गरेको हो।
गत बुधबारदेखि काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी र्यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात भएको थियो। एक्पोको उत्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए।
कमलादीस्थित स्काइवाक टावरबाट सिंहदरबार हुँदै नयाँ बानेश्वरबाट कोटेश्वर, ग्वार्खो, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लयनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्म ईभी र्याली निकालिएको थियो।
प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












