२८ सहसचिवको एकैपटक सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

काठमाडौं, वैशाख १४ : सरकारले २८ सहसचिवको सरुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले ती सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।
ललिलतपुरका वीरेन्द्रदेव भारतीकाे भरतपुर महानगरपालिकामा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।
कसको कहाँ सरुवा?



प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












