Kathmandu Press

कतारी राजाकाे स्वागतदेखि बिदाइसम्म [तस्बिरहरू]

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो।
कतारी राजाकाे स्वागतदेखि बिदाइसम्म [तस्बिरहरू]

काठमाडाैं, वैशाख १२ : नेपालको दुई दिने भ्रमण सम्पन्न गरी कतारी राजा सेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। मंगलबार काठमाडौं आएका थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन्। कतारी राजले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए। राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए।

राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरे। त्यसअघि उनीहरूबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो।  नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।

Hardik ivf

यसरी गरियाे बिदाइ

KRB_KTM-image_123650291(9)-1713949126.jpg

KRB_KTM-image_123650291(3)-(2)-1713949121.jpg

KRB_KTM-image_123650291(8)-1713949116.jpg

KRB_KTM-image_123650291(6)-1713949115.jpg

PRO_KTM-2024-04-24-13-34-10-1713949114.jpg

image_123650291(2)-1713949113.JPG

KRB_KTM-image_123650291(10)-1713949113.jpg

भेटवार्ता र सम्झाैताका झलकहरू

RS_KTM_1713871958865(1)-1713948968.jpg

RS_KTM_QATARIKING_PRESIDENTPAUDEL_1713872175075-1713948967.jpg

RS_KTM_QATARIKINGANDPRESIDENTPAUDEL_1713872135492-1713948967.jpg

RS_KTM_QATAR_KING_PRESIDENT_PAUDEL_1713872135469-1713948941.jpg

RS_KTM_PRESIDENTPAUDEL_QATARKING_1713873547673-1713948939.jpg

RS_KTM_QATARKING_PRESIDENTPAUDEL_1713873743137-1713948938.jpg

KRB_KTM_QATAR_KING_image_123650291(1)-1713948924.jpg

RSS_KTM_PRESIDENTOFFICE_QATAR_KINGIMG-20240423-WA0017(2)-1713948919.jpg

PRO_KTM_PRACHANDA_QATARKING_066A1521-1713948905.jpg

RS_KTM-1713935673718-1713948904.jpg

PRO_KTM-6F8A0332-1713948899.jpg

RS_KTM-1713935799668-1713948898.jpg

PRO_KTM-IMG_9699-1713948893.jpg

विमानस्थलमा यसरी गरिएकाे थियाे स्वागत

PRO-KTM-11066A1183copy-1713948705.jpg

KRB_KTM-image_123650291(3)-(1)-1713948693.jpg

KRB_KTM-image_123650291(3)-1713948693.jpg

KRB-KTM-11image_123650291(6)copy-1713948691.JPG

KRB_KTM-image_123650291-1713948684.jpg

PRO_KTM-066A0818-1713948684.jpg

PRO_KTM-066A0623-1713948684.jpg

KRB-KTM-11066A1173copy-1713948691.JPG

तस्बिररहरू ः रासस

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्