कतारी राजालाई यसरी स्वागत गरियो [तस्बिरहरू]
निजी विमानमा बंगलादेश हुँदै नेपाल आएका अमिरलाई विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी दिएर सम्मान गरेको थियो।![कतारी राजालाई यसरी स्वागत गरियो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/shekh-1713870853.jpg)
काठमाडौं, वैशाख ११ : कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।
निजी विमानमा बंगलादेश हुँदै नेपाल आएका अमिरलाई विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी दिएर सम्मान गरेको थियो।

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उपस्थित थिए।
(24)-1713870896.jpg?timestamp=1713870997527)
(32)-1713870896.jpg?timestamp=1713870997527)
(45)-1713870894.jpg?timestamp=1713870997527)


-1713870895.jpg?timestamp=1713870997527)

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












