Kathmandu Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद

यसअघि बुधबार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद
Hardik ivf

काठमाडौं, वैशाख ७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ।

शुक्रबार दिउँसो करिब २ बजे भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले  जनाएकाे छ। 

यसअघि बुधबार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो।

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्