Kathmandu Press

एमाले तत्काल सुदूरपश्चिम सरकारमा नजाने

एमालेले सोडारी नेतृत्वकाे सरकारलाई समर्थन भएपनि तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
एमाले तत्काल सुदूरपश्चिम सरकारमा नजाने
Hardik ivf

कैलाली, वैशाख ६ : नेकपा एमाले तत्काल सुदूरपश्चिम सरकारमा नजाने भएको छ। आजैमात्रै एमालेकै समर्थनमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए।

एमालेले सोडारी नेतृत्वकाे सरकारलाई समर्थन भएपनि तत्काल सरकारमा नजाने निर्णय गरेको छ।

एमालेलेको यो निर्णयपछि मुख्यमन्त्री सोडारीको आजै शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहना भने पुरा हुन सकेन।

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्