जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव भेटियो
जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा बुधबार राति युवतीको शव जलिरहको अवस्थामा भेटिएको हो।
धुनषा, वैशाख ६ : जलिरहेको अवस्थामा जनकपुरमा युवतीको शव भेटिएको छ।
जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा बुधबार राति युवतीको शव जलिरहको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार सो शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया मप्रियंका महतोको हो।
हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार