राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट
भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
काठमाडौं, वैशाख ५ : राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटघाट भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १८:१५ बजे, बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार