दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते, ४ जनाको अवस्था गम्भीर
बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित राप्ति राजमार्गमा रा १ ख २०८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाको छ।
काठमाडाैं, वैशाख ५ : दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना भएको छ।
बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित राप्ति राजमार्गमा रा १ ख २०८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाको छ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १२:३७ बजे, बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)